रोयल क्लवका सदस्यलाई बुध्द एयरको गज्बको डिस्काउण्ट अफर
corporatenepal.com · Mon Jun 08 07:58:57 GMT 2026

काठमाडौं । बुध्द एयरले आफ्ना रोयल क्लव सदस्यहरुका लागि ‘गज्जबको डिस्काउण्ट अफर’ सार्वजनिक गरेको छ । असार १ गतेदेखि लागू हुने यस अफरअन्तर्गत लामो दूरीका गन्तव्यहरु धनगढी, नेपालगञ्ज र भद्रपुर उडानमा विशेष छुट उलब्ध हुनेछ ।
यस अफर अनुसार धनगढी उडानमा रु. १२००, नेपागञ्ज उडानमा रु. १,००० तथा भद्रपुर उडानमा रु. ८०० सम्म छुट प्रदान गरिनेछ । उक्त छुट दुईतर्फी उडानमा लागू हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)