‘१ खाता, १ रुख’ अभियान अन्तर्गत सिटिजन्स बैंकको वृक्षारोपण
nepalbahas.com · Mon Jun 08 07:58:30 GMT 2026

‘१ खाता, १ रुख’ अभियान अन्तर्गत सिटिजन्स बैंकको वृक्षारोपण
२५ जेठ, काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ‘१ खाता, १ रुख’ अभियानअन्तर्गत देशव्यापी वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)