नारायणगढ सडकखण्डमा दुर्घटना, ट्रकको ठक्करपछि जल्यो मोटरसाइकल
barnanmedia.com · Wed Aug 05 11:17:19 GMT 2026

मुग्लिन–नारायणगढ सडकखण्डमा मोटरसाइकल र ट्रक आपसमा ठक्कर खाएर दुर्घटनामा परेको छ ।
दुर्घटनामा परेको मोटरसाइकल जलेको प्रहरीले जनाएको छ । दुर्घटनास्थल एक एक व्यक्ति मोटरसाइकल जलेको ठाउँ अगाडि छटपटाइरहेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)