हाँसो, प्रेम र करुणामिश्रित मदनकृष्ण र यमनको पलेँटी
kendrabindu.com · Wed Aug 05 11:33:37 GMT 2026

काठमाडौं । गत शुक्रबार र शनिबार कालिकास्थानस्थित नेपालयको ‘आर’ शालामा प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ र उनका छोरा कलाकार यमन श्रेष्ठको ‘पलेँटी’ सम्पन्न भएको छ ।
पलेँटी विगत २१ वर्षदेखि सञ्चालन हुँदै आएको सांगीतिक कार्यक्रम हो । आजभन्दा १८ वर्ष पहिले पनि यसै कार्यक्रममा मदनकृष्ण श्रेष्ठको एकल गायन प्रस्तुत भएको थियो । यसपालि भने मञ्चमा मदनकृष्णका साथ उनका छोरा यमन श्रेष्ठको गायन समेत प्रस्तुत भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)