‘गौँथली’का अरुण ‘म मदनकृष्ण’मा हरिवंश बन्ने
kendrabindu.com · Wed Aug 05 11:31:14 GMT 2026

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित बायोपिक सिनेमा ‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकामा को हुनेछ भन्ने कौतुहलता निर्माण टिमले मेटाएको छ ।
यो चलचित्रमा हरिवंशको भूमिकामा कलाकार अरुण क्षेत्री अनुबन्ध भएका छन् । मदनकृष्णको कलाकारिताको पार्टनर रियल लाइफमा हरिवंश थिए भने अब पर्दामा उनको पार्टनरको भूमिकामा अरुण देखिनेछन् । अरुण अहिले बक्सअफिसमा ब्लकबस्टर सिनेमा ‘गौँथली’का मुख्य पात्र हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)