६ दिने इलेक्ट्रिकल डिजाइन वर्कशप हुँदै, अटोक्याड र डायलक्समार्फत प्रोफेसनल ड्रइङ सिक्ने मौका
techpana.com · Wed Aug 05 11:33:13 GMT 2026

काठमाडौं । ललितपुरस्थित पुल्चोक क्याम्पसमा राष्ट्रिय प्राविधिक महोत्सव ‘लोकस २०२७’ को २३औँ संस्करण अन्तर्गत ६ दिने विशेष ‘इलेक्ट्रिकल डिजाइन’ वर्कशप आयोजना हुने भएको छ । विश्वविद्यालयमा आर्जन गरेको सैद्धान्तिक ज्ञान र उद्योगमा आवश्यक पर्ने व्यावहारिक डिजाइन अभ्यासबिचको खाडललाई सम्बोधन गर्ने उद्देश्यले यो कार्यक्रम अगाडि सारिएको हो ।
आगामी २५-३० साउनसम्म सञ्चालन हुने वर्कशपमा सहभागीहरूले शून्यबाट सुरु गरेर पूर्ण प्रोजेक्ट निर्माण गर्ने सीप सिक्ने आयोजकको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)