कांग्रेसलाई फुट्नबाट जोगाउन ‘तेस्रो धार’ ले अघि सार्यो ४ विकल्प
nepalpress.com · Wed Aug 05 11:42:37 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्र देखिएको असमझदारी अन्त्य गर्नको लागि नेतृत्व तहमा छलफल भइरहेको बताएका छन्।
‘देश र कांग्रेस जोड्ने अभियान’ अन्तर्गत आयोजित एकता-सद्भाव विमर्श भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसभित्रको समस्या समाधानका लागि चारवटा प्रमुख विकल्पमा छलफल भइरहेको जानकारी दिए। नेता महरसहित रन्जित कर्णलगायत नेताहरुले सहमतिको लागि दबाब दिनको लागि तेस्रो धारको निर्माण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)