मनसुनजन्य विपदबाट लिमीमा पुगेको क्षतिबारे ध्यानाकर्षण
deshsanchar.com · Wed Aug 05 11:09:25 GMT 2026

हुम्ला – सांसद जयपति रोकायाले मनसुनजन्य विपदबाट नाम्खा गाउँपालिका– ६ स्थित लिमीमा पुगेको क्षतिबारे ध्यानाकर्षण गराएका छन्। उनले लिमीमा मनसुनजन्य विपदबाट पुगेको क्षतिबारे संसदको ध्यानाकर्षण गराएका हुन्। संसदमा विशेष समय लिँदै सासद रोकायाले सो घटनाबारे संसदलाई जानकारीसमेत गराएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)