कार्यव्यवस्था परामर्श समितिको बैठक- आगामी क्यालेन्डरदेखि कार्यसम्पादनका विषयसम्म छलफल
nepalpress.com · Wed Aug 05 11:47:44 GMT 2026

काठमाडौं। सभामुख डीपी अर्यालले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक राखेका छन्। बैठकमा प्रतिनिधि सभाको आगामी संसद् क्यालेन्डरबारे छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
छलफलमा संसद् बैठकलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने विषय तथा संसदीय कार्यप्रणालीलाई थप सुदृढ बनाउने उपायबारे विस्तृत छलफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)