‘नेपालसँगको सम्बन्धलाई जापानले उच्च महत्व दिन्छ’
barnanmedia.com · Fri May 15 13:02:01 GMT 2026

सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उनीहरूबीच भएको भेटमा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)