पोखरा विमानस्थलमा भ्रष्टाचार : पूर्वसचिव न्यौपानेसँग मागियो साढे ४ लाख रुपैयाँ धरौटी
khabarhub.com · Wed Aug 05 11:54:20 GMT 2026

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कर छुटसम्बन्धी मुद्दामा पूर्वसचिव महेश्वर न्यौपानेलाई साढे चार लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। तर कार्कीबाहेक अन्य कर्मचारीहरू परेका छन् ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य, सदस्यहरु उमेश कोइराला र विदुर कोइरालाको इजलासले तत्कालिन पर्यटन सचिव न्यौपानेसँग ४ लाख ५० हजार रुपैँया धरौटी मागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)