होर्मुजलाई लिएर ट्रम्पले दिए इरानलाई यस्तो चेतावनी
nepalpress.com · Wed Aug 05 12:02:55 GMT 2026

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलघाँटी (स्ट्रेट अफ होर्मुज) तत्काल नखोले इरानमाथि ‘धेरै शक्तिशाली आक्रमण’ गरिने चेतावनी दिएका छन्।
फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले भने, ‘होर्मुज जलघाँटी धेरै चाँडै खुल्नेछ, अन्यथा इरानमाथि अत्यन्तै शक्तिशाली आक्रमण हुनेछ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)