डेपुटी गभर्नर छान्न अर्थमन्त्रीले कार्यकारी निर्देशकहरूको सामूहिक अन्तर्वार्ता गरेका हुन् ?
onlinekhabar.com · Wed Aug 05 15:29:21 GMT 2026

२० साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकमा एक डेपुटी गभर्नर पद खाली रहेको पाँच महिना बितिसकेको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नरको सिफारिसमा सरकारले डेपुटी गभर्नर नियुक्त गर्ने कानूनी व्यवस्था छ । तर, यसअघि गभर्नर डा. विश्वनाथ पौडेलले दुई डेपुटी गभर्नरमा नियुक्तिका लागि चारजनाको नाम सिफारिस गरे पनि सरकारले किरण पण्डितलाई मात्रै नियुक्त गरको थियो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको चाहनामा त्यसबेला एक डेपुटी गभर्नर नियुक्त भएका थिए । वाग्लेले विश्वास गरेका पात्र नभेटेकाले अर्को डेपुटी गभर्नर नियुक्त हुन नसकेको चर्चा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)