जय नेपाल पार्टी खोल्दै धवल शम्शेर र दुर्गा प्रसाईं, साउन २८ गते निर्वाचन आयोग जाने
setopati.com · Wed Aug 05 12:13:42 GMT 2026

राप्रपा महामन्त्री परित्याग गरेका पूर्वसांसद धवल शम्शेर र मेडिकल व्यवसायीसमेत रहेका दुर्गा प्रसाईंले नयाँ पार्टी खोल्ने भएका छन्।
राणा र प्रसाईंसहितले यही साउन २८ गते नयाँ पार्टी घोषणा गर्ने भएका हुन्। साथै सोही दिन पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)