प्रतिबन्ध हुँदाहुँदै कुवेतमा कसरी पुगे झन्डै ६९ हजार नेपाली महिला घरेलु श्रमिक ?
ekantipur.com · Wed Aug 05 12:17:48 GMT 2026

प्रतिबन्ध हुँदाहुँदै कुवेतमा कसरी पुगे झन्डै ६९ हजार नेपाली महिला घरेलु श्रमिक ?
देशभित्र रोजगारी अभाव र ऋणको चापले नेपाली महिलाले कष्टकर यात्रा गर्दै प्रतिबन्धित कुवेतमा घरेलु श्रमिकका रूपमा काम गर्न बाध्य भएका छन् । उनिहरुको श्रम सुरक्षा र उद्दारका बिषयमा सरकारी उपस्थित कमजोर देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)