मानव अधिकारकर्मी र घरजग्गा व्यवसायीको नाममा ठगी गर्ने व्यक्ति पक्राउ
ratopati.com · Wed Aug 05 12:20:12 GMT 2026

काठमाडौँ । आफूलाई रियल स्टेट घरजग्गा व्यवसायी तथा मानव अधिकारको सदस्य भन्दै करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका वडा नं ४ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं ७ बस्ने हेमराज अवस्थी रहेका छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बुधबार नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)