भेटेरिनरी अस्पतालका हाकिम र चालक भ्रष्टाचारमा
janaaastha.com

सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा.राम पवित्र दासउपर भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीसहित हलुका सवारी चालक भोगेन्द्र यादवविरुद्ध घुस–रिसवत लिई भ्रष्टाचार गरेको कसुरमा मुद्दा दर्ता भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)