कांग्रेसको नीति प्रतिष्ठानमा थपिए आधा दर्जन उपसमिति
janaaastha.com

नेपाली कांग्रेसले नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आधा दर्जन उपसमिति थपेको छ । प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा आज बसेको छैठौं बैठकले थप ६ वटा उपसमिति गठन गर्दै संयोजकको जिम्मेवारीसमेत तोकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)