नेपाल लिकर्सका सिइओ अवनिश तुलाधरलाई ‘सिइओ अफ द इयर’ अवार्ड
arthadabali.com · Wed Aug 05 12:32:00 GMT 2026

काठमाडौँ / नेपाल लिकर्स प्रालिका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अवनिश वीर सिंह तुलाधर ‘सिइओ अफ द इयर’ अवार्डबाट सम्मानित भएका छन् ।
सिंगापुरमा आयोजित एशिया बिजनेस लिडर्स अवार्ड्स समारोहमा तुलाधरलाई उक्त प्रतिष्ठित अवार्ड प्रदान गरिएको नेपाल लिकर्सले जनाएको छ । एशिया क्षेत्रका उत्कृष्ट व्यावसायिक नेतृत्व, रणनीतिक नवप्रवर्तन तथा उद्योगमा रूपान्तरणकारी योगदानलाई सम्मान गर्ने उद्देश्यले उक्त अवार्ड प्रदान गरिँदै आएको कम्पनीको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)