‘इन्टरनेटको विस्तार भयो, आर्थिक-सामाजिक रूपान्तरण बाँकी’
nepalnews.com · Wed Aug 05 12:33:16 GMT 2026

नेपालमा इन्टरनेट विकास र विस्तारमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अभियन्ता हुन्, गौरव राज उपाध्याय । ‘नेपाली इन्टरनेटका पायोनियर’ मानिने उपाध्याय नेपाल इन्टरनेट एक्सचेन्ज (एनपीआईएक्स), दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग) लगायत संस्थाका संस्थापक हुन्। बाङ्लादेश, फिलिपिन्स, मोजाम्बिकलगायत देशमा पनि इन्टरनेटको संस्थागत विकासमा उनको योगदान छ। उनी इन्टरनेट इनेबलर्स एसिया-प्रशान्त क्षेत्रका इन्टरनेट अभियन्ताका रूपमा सम्मानित भइसकेका छन्।
विश्वप्रसिद्ध आईटी कम्पनी अमेजनमा काम गरिसकेका उपाध्याय हाल अमेरिकामा बसेर ओरेकल क्लाउडमा काम गर्दै छन्। नेपालमा २०५० को दशकमा भित्रिएको इन्टरनेटले तीन दशक पूरा गरेको सन्दर्भमा उनीसँग प्रभाकर गौतम ले गरेको बातचितको सम्पादित अंश:
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)