भारतमा मनसुनी बाढी-पहिरोः जुलाईयता १ सय जनाको मृत्यु
barnanmedia.com · Wed Aug 05 12:43:31 GMT 2026

भारतमा मनसुनी वर्षाले निम्त्याएको बाढी र पहिरका कारण जुलाईदेखि भारतमा एक सयभन्दा बढी व्यक्तिको ज्यान गएको आधिकारिक तथ्याङ्कले बुधबार देखाएको छ। तथ्याङ्कअनुसार हजारौँले डुबानमा परेका कारण आफ्नो घर तथा आवास छोड्न बाध्य भएको जनाइएको छ।
वार्षिक मनसुनले ल्याएको वर्षामा किसानह निर्भर रहेको बताउँदै वैज्ञानिक जलवायु परिवर्तनले दक्षिण एसिया क्षेत्रमा यस्ता घटनालाई अझ अनियमित, अप्रत्याशित र घातक बनाउँदै गरेको चेतावनी दिएका छन्। भारतको उत्तरपूर्वी राज्य असम मनसुनी वर्षाले सबैभन्दा बढी प्रभावित भएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)