कार्यव्यवस्था परमार्श समिति बैठक : के भयो छलफल?
himalpress.com · Wed Aug 05 12:51:24 GMT 2026

काठमाडौँ- प्रतिनिधिसभाको क्यालेन्डर र आगामी बैठकहरूलाई थप प्रभावकारी बनाउने विषयमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल भएको छ।
प्रतिनिधिसभाको आगामी संसद् क्यालेन्डर, संसद् बैठकलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने विषय तथा संसदीय कार्यप्रणालीलाई थप सुदृढ बनाउने उपायबारे परामर्श भएको सभामुखको सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)