काठमाडौंका होटल तथा रेस्टुरेन्टमा जथाभावी हुक्का र चुरोट पिउन निषेध, यस्तो व्यवस्था गर्न सूचना
clickmandu.com · Wed Aug 05 13:04:49 GMT 2026

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाभित्र सञ्चालित होटल तथा रेस्टुरेन्टहरूमा हुने अव्यवस्थित धुम्रपान र हुक्का प्रयोगलाई कडाइका साथ नियन्त्रण गर्न सूचना जारी गरेको छ ।
कार्यालयका अनुसार, काठमाडौंका होटल तथा रेस्टुरेन्टहरूमा अव्यवस्थित रूपमा हुक्का र चुरोट लगायतका सुर्तीजन्य पदार्थको सेवन भइरहेको र त्यसबाट धुम्रपान नगर्ने व्यक्तिहरूको स्वास्थ्यमा गम्भीर असर परेको गुनासो प्राप्त भएपछि यो कदम चालिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)