मर्दी हिमाल पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
lokaantar.com

मर्दी हिमाल पदयात्राबाट फर्कने क्रममा कास्कीको पोखरा महानगरपालिका–१४ का अजित जिसी, युकेश गुरुङ र दीपेश गुरुङ सम्पर्कविहीन भएका छन् ।
माछापुच्छ्रे गाउँपालिका ९ बादलडाँडा नजिकको जङ्गलमा बाटो बिराएर अलपत्र परेको हुन सक्ने आशङ्का गरी प्रहरीले खोजी कार्य तीव्र पारेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)