नेपालले एसियाडमा २२ खेलमा १३६ खेलाडी सहभागी गराउने
neplays.com · Wed Aug 05 13:14:00 GMT 2026
काठमाडौं । जापानको आइची÷नागोयामा हुने २० औं एसियाली खेलकुदमा नेपालबाट २२ खेलमा १ सय ३६ खेलाडीले सहभागिता जनाउने भएका छन् ।
८० पुरुष र ५६ महिला गरी १ सय ३६ खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले छन् । प्रशिक्षक संख्या ३२ रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)