महालक्ष्मी विकास बैंकले कमायो ६२ करोड ९९ लाख नाफा
corporatenepal.com · Wed Aug 05 13:02:20 GMT 2026

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको ६२ करोड ९९ लाख रुपियाँ खुद नाफा कमाएको छ ।
बैंकले आज प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र प्रतिशेयर आम्दानीमा सुधार देखिएको हो । अघिल्लो आवको समीक्षा अवधिमा बैंकले ४२ करोड ४३ लाख नाफा कमाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)