भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जान नपाएको युवाहरूको पीडा सरकारले सुन्नुपर्छ- सांसद भण्डारी
setopati.com · Wed Aug 05 13:14:24 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले भाषा परीक्षा उत्तीर्ण गरेर पनि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया रोजगारीमा जान नपाएको युवाहरूको पीडा सरकारले सुन्नुपर्ने बताएका छन्।
बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा भएको छलफलमा यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)