एकताबद्ध र सशक्त कांग्रेसले मात्रै देशका समस्या समाधान गर्न सक्छ: महर [भिडियो]
hamrakura.com · Wed Aug 05 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली कांग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको एकता र संगठन सुदृढीकरणमा जोड दिएका छन् ।
‘देश र कांग्रेस जोड्ने अभियान’ अन्तर्गत आयोजित एकता, सद्भाव र विमर्श कार्यक्रममा बोल्दै महरले कांग्रेसलाई एकताबद्ध, सशक्त र जनमुखी पार्टी बनाउनुपर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)