पूर्वसचिव न्यौपानेलाई साढे चार लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश
ratopati.com · Wed Aug 05 13:28:28 GMT 2026

काठमाडौँ । विशेष अदालतले पोखरा विमानस्थल निर्माणको कर छुटसम्बन्धी मुद्दामा पूर्वसचिव महेश्वर न्यौपानेलाई साढे चार लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य, सदस्यहरु उमेश कोइराला र विदुर कोइरालाको इजलासले तत्कालीन पर्यटन सचिव न्यौपानेसँग ४ लाख ५० हजार रुपैयाँ धरौटी मागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)