अपर अरुण जलविद्युत् आयोजनामा नयाँ फड्को: पहुँचमार्गको सुरुङमा पहिलो ‘ब्लास्टिङ’ सफल
clickmandu.com · Wed Aug 05 13:28:14 GMT 2026

काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा गेम-चेन्जर मानिएको १०६३.३६ मेगावाट (२.३६ मेगावाटका इको-फ्लो टर्बाइनसहित) क्षमताको अपर अरुण जलविद्युत् आयोजनाको निर्माण कार्यले नयाँ गति लिएको छ । आयोजनाको विद्युत् गृहदेखि बाँध क्षेत्र जोड्ने सुरुङमा पहिलो ब्लास्टिङ सम्पन्न भएको छ ।
२१ किलोमिटर लामो पहुँचमार्गअन्तर्गत नामसे खण्डमा पर्ने २.०३ किलोमिटर लामो सुरुङको रुकुमा पोर्टलमा बुधबार विधिपूर्वक पूजा-आराधना गरी पहिलो ब्लास्टिङ सम्पन्न गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)