मुख्यमन्त्री परिवर्तनको विषयमा ओली र कार्कीबीच भनाभन !
lokaantar.com

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित प्रदेशका नेताहरूबीच छलफल सकिएको छ।
भक्तपुरको गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा बुधबार भएको भेटवार्तामा कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारी पनि सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)