परराष्ट्रले सुरु गर्यो ‘मोफा नलेज फोरम’
newsofnepal.com · Wed Aug 05 13:32:57 GMT 2026

काठमाडौं।
परराष्ट्र मन्त्रालयले पहिलोपटक ‘मोफा नलेज फोरम’ (MoFA Knowledge Forum) को सुरुआत गरेको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बुधबार परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा उक्त फोरमको सुरुआत गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)