दुर्गा र धवलको 'जय नेपाल' २८ गते घोषणा
janaaastha.com

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेका धवलशम्शेर जबरा र राजावादी अभियन्ता भनी चिनिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मिलेर नयाँ पार्टी खोल्न लागेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)