झम्सीखेलको मिथिला थालीमा २५ नयाँ परिकार थप, तस्बिरमा हेर्नुहोस्
setopati.com · Wed Aug 05 13:38:26 GMT 2026

चर्चित सेफ सन्तोष शाहद्वारा सञ्चालित ललितपुरको झम्सीखेलस्थित मिथिला थालीमा २५ वटा नयाँ परिकार थप भएका छन्।
ग्राहकको बदलिँदो रूचिलाई ध्यानमा राख्दै रेष्टुरेन्टले भारतीय र अमेरिकन स्वादका नयाँ परिकार मेनुमा समावेश गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)