‘Have I Been Pwned’ को सेवामा आबद्ध भयो नेपाल, सरकारी ईमेल ब्रिच हुने बित्तिकै पत्ता लाग्ने !
techpana.com · Wed Aug 05 13:46:04 GMT 2026

काठमाडौं । नेपाल सरकारको डोमेन (.gov.np) अन्तर्गतका ईमेल एड्रेसको सुरक्षा मजबुद बनाउन राष्ट्रिय साइबर सुरक्षा केन्द्र साइबर सुरक्षा पोर्टल ‘Have I Been Pwned’ को सरकारी सेवामा आबद्ध भएको छ । योसँगै नेपाल यो सेवा उपयोग गर्ने विश्वको ४७औं देश बनेको हो ।
यस आबद्धतापछि सरकारी कर्मचारीको ईमेल डेटा ब्रिच हुने बित्तिकै केन्द्रले त्यसको जानकारी तत्काल प्राप्त गर्नेछ । ह्याभ आई बिन पन्ड (एचआईबीपी)का संस्थापक ट्रोय हन्टले नेपाललाई ४७औं सरकारको रूपमा स्वागत गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)