टेलिकमका सेवा प्रयोगबापतको बक्यौता पुससम्म तिरे जरिवाना छुट
barnanmedia.com · Wed Aug 05 13:42:56 GMT 2026

नेपाल टेलिकमले कम्पनीका सेवा प्रयोग गरेबापत तिर्नुपर्ने महसुल तिर्न बाँकी ग्राहकहरूका लागि छुटको व्यवस्था गरेको छ।
कम्पनीले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष ०८०/८१ सम्मको बक्यौता रकम २०८३ पौष मसान्तसम्म भुक्तानी गरेमा सोमा लाग्ने जरिवाना छुट प्रदान गरिएको बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)