ढल निकास नहुँदा जलमग्न [फोटो फिचर]
nepalnews.com · Wed Aug 05 14:01:07 GMT 2026

सिरहा। ढल निकासको उचित व्यवस्था नहुँदा बुधबार परेको एकछिनकै वर्षाले सिरहा सदरमुकामको मुख्य सडक जलमग्न भएको छ।
छोटो समयमै परेको वर्षाले सडकभरि पानी जम्दा आवागमनमा समस्या उत्पन्न भएको छ। सडकका विभिन्न स्थानमा पानी जमेर सवारीसाधन सञ्चालनमा कठिनाइ हुनुका साथै पैदल यात्रुलाई समेत हिँडडुलमा कठिनाइ भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)