विद्यार्थीलाई निरन्तर निर्वाचन शिक्षा दिँदै आयोग
canadanepal.com · Wed Aug 05 14:07:38 GMT 2026

काठमाडौं - निर्वाचन आयोगले विद्यालय तहका विद्यार्थीमा लोकतान्त्रिक अभ्यास, निर्वाचन प्रणाली र नागरिक दायित्वबारे ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको निर्वाचन शिक्षा कार्यक्रमलाई निरन्तरता दिएको छ।
आयोगको बहादुर भवनस्थित निर्वाचन शिक्षा तथा सूचना केन्द्रमार्फत सञ्चालन भइरहेको कार्यक्रमअन्तर्गत बुधबार काठमाडौंको वनस्थलीस्थित विभूति विद्या मन्दिरका कक्षा १० का विद्यार्थीलाई निर्वाचनसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)