गुण्डु बैठकमा ओलीले त्यस्तो के भनेका थिए र जगन्नाथ थपलिया ढले ?
ratopati.com · Wed Aug 05 14:15:00 GMT 2026

काठमाडौँ । साउन १८ गते भक्तपुरको गुण्डुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा बैठक राखियो । बैठकको विषय थियो- बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री कसलाई बनाउने ?
एमालेको बागमती प्रदेशसभा संसदीय दलको नेता जगन्नाथ थपलिया छन् । एमाले र नेकपाको सहमति अनुसार बागमतीको मुख्यमन्त्री एमालेले पाउने भएकाले स्वाभाविक रूपमा उनी नै दाबेदार हुन् । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई बनाउन नचाहेका कारण बैठक बोलाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)