महालक्ष्मी विकास बैंकको नाफा ६३ कराेड नजिक, खराब कर्जा बढ्याे
arthadabali.com · Wed Aug 05 14:18:46 GMT 2026

काठमाडौँ / महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अवधिमा उत्साहजनक वित्तीय प्रगति गरेको छ।बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार, अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खुद नाफा ४८.४६ प्रतिशतले वृद्धि भएको छ।
नाफा र आम्दानीको अवस्था बैंकले असार मसान्तसम्ममा ६२ करोड ९९ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ४२ करोड ४३ लाख १८ हजार रुपैयाँ मात्र थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)