गले ओली, कोशीमा हिक्मत कार्कीकै निरन्तरता
kendrabindu.com · Wed Aug 05 14:19:43 GMT 2026

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्कीले निरन्तरता पाउने भएका छन् ।
पार्टी अध्यक्ष केपी ओलीसँग भएको भेटमा पनि कार्कीले राजीनामा नदिने अडान लिएपछि अर्को निर्देशन नभएसम्म सरकारले निरन्तरता पाउने पक्का भएको हो । छलफलमा ओलीले आफूले छाड्न निर्देशन दिए पनि कार्कीले अस्वीकार गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)