भिसीलाई 'बाइपास' गर्दै कामचलाउ रजिष्ट्रारले गरे राति नै ५१ कर्मचारीको सरूवा
setopati.com · Wed Aug 05 14:24:00 GMT 2026

लुम्बिनी बौद्ध विश्वविद्यालयका कामचलाउ रजिष्ट्रारले उपकुलपति (भिसी) लाई बाइपास गर्दै कर्मचारीहरूको सरूवा गरेपछि भिसी र रजिस्ट्रारका बीच टकराव सुरू भएको छ।
विश्वविद्यालयका कामचलाउ रजिष्ट्रार इन्द्र काफ्लेले भिसी माणिक रत्न शाक्यलाई जानकारी नगराई साउन १८ गते राति १० बजे ५१ जना कर्मचारीहरूको आन्तरिक सरूवा गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)