क्यूकेएस अन्तरविद्यालय फुटसल बिहीबारदेखि
ekantipur.com · Wed Aug 05 14:20:37 GMT 2026
क्यूकेएस अन्तरविद्यालय फुटसल बिहीबारदेखि
क्वालिटी काठमाडौं स्कुल (क्यूकेएस) को कार्यक्रम अनुसार हुन लागेको प्रतियोगितामा ३ विधामा प्रतिस्पर्धा हुने काष्ठमण्डपका ईसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)