सर्वत्र एआई कभर संगीत : बढ्दो प्रतिलिपि अधिकार हननविरुद्ध लड्दै संगीतकर्मी
ekantipur.com · Wed Aug 05 14:23:48 GMT 2026

सर्वत्र एआई कभर संगीत : बढ्दो प्रतिलिपि अधिकार हननविरुद्ध लड्दै संगीतकर्मी
श्रोताले चालै नपाउने गरी क्याफे, बसदेखि विभिन्न जमघटमा दैनिक रूपमा एआई–सिर्जित गीत–संगीत सुनिरहेका छन् । एआईले संगीत निर्माणमा नयाँ अवसर खोले पनि कलाकारको अनुमति बिना स्वर र सिर्जनाको अनधिकृत प्रयोग बढेसँगै प्रतिलिपि अधिकार, लेबलिङ र स्वामित्वबारे नयाँ बहस सुरु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)