सुनकोशी नदीमा हाम फालेर वृद्ध दम्पती बेपत्ता
annapurnapost.com · Wed Aug 05 14:21:15 GMT 2026

काभ्रे : काभ्रेको भुम्लु गाउँपालिका-८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हाम फालेपछि एक दम्पती बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा मण्डनदेउपुर नगरपालिका-७ निवासी ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुली रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)