बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी त्रिभुवन विमानस्थलबाट पक्राउ
ekantipur.com · Wed Aug 05 14:32:28 GMT 2026

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी त्रिभुवन विमानस्थलबाट पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार रहेका सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१ का ४० वर्षीय रामबहादुर थापालाई बुधबार पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)