‘जय नेपाल पार्टी’ घोषणाको तयारी, दुर्गा सर्वोच्च नेता, धवल अध्यक्ष
barnanmedia.com · Wed Aug 05 14:28:10 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेका धवलशम्शेर राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नयाँ पार्टी खोल्न लागेका छन्।
राणा र प्रसाईंको अगुवाइमा नयाँ पार्टी घोषणाको तयारी अन्तिम चरणमा पुगेको छ। साउन २८ गते नयाँ पार्टी घोषणा र दर्ता गर्ने तयारी भइरहेको राणाले बताए। ‘हामीले जय नेपाल पार्टी नाम राख्ने तय गरेका छौं,’ राणाले नेपालखबरसँग भने।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)