‘मास्टर्नी’ १२ हजारले हेर्दा ‘लज्जावती’को दर्शक २ हजार ७ सय मात्र
ratopati.com · Mon Aug 31 07:39:02 GMT 2026

काठमाडौं । अभिनेत्री प्रियंका कार्की अभिनित फिल्म ‘मास्टर्नी’ले बक्सअफिसमा ३९ लाखको व्यवसाय गरेको छ । चलचित्र बिकास बोर्डले सोमबार सार्वजनिक प्रदर्शनरत नेपाली फिल्मको बक्सअफिस रिपोर्मा फिल्मको आम्दानी ३९ लाख ५२ हजार ८५९ रुपैयाँ ग्रसकलेक्सन गरेको हो । यो अवधिमा फिल्मलाई १२ हजार नजिक अर्थात ११ हजार ९९६ जनाले हेरेका छन् ।
प्रियंका कार्की, सिम्रन खड्का र प्रमोद अग्रहरिको मुख्य भूमिका रहेको फिल्मलाई बंगाली निर्देशक सुवेन्धू घोषले निर्देशन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)