एक हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ
nepallive.com · Mon Aug 31 07:37:00 GMT 2026

काठमाडौँ – उदयपुरको कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तिवनबाट एक हजार १२२ किलो ६७ ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन्।
गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले सोमबार बिहान करिब ४ बजे उक्त वन क्षेत्रमा खोजतलास गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)