सुनकोशीमा हामफालेका दम्पती बेपत्ता, खोजी जारी
newsofnepal.com · Wed Aug 05 14:51:17 GMT 2026

काभ्रे।
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)